FAQs Complain Problems

गोलन्जोर आधारभूत अस्पताल सेवा शुभराम्भ कार्यक्रममा राष्ट्रिय गानमा सरिक हुँदै गर्दाको तस्विर

Read More

गोलन्जोर गाउँपालिका अवस्थित ग्वालटार फाँट

Read More

गाउँपालिका अन्तर्गत सामुदायिक विद्यालयहरुका शिक्षकहरुलाई सूचना प्रविधि तालिम सम्पन्न पश्चात सामुहिक तस्विर

Read More

गोलन्जोर गाउँपालिकामा कार्यरत कर्मचारीहरुको सामुहिक तस्विर

Read More

Gen -Z आन्दोलनमा सहिद हुनुहुने योगेन्द्र न्यौपाने ( रोशन ) स्मृति कप अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको तस्विर

Read More

गोलन्जोर अस्पतालमा कार्यरत कर्मचारीहरुको सामुहिक तस्विर

Read More

अन्तरक्रिया कार्यक्रम पश्चात सामुहिक तस्विर

Read More

संक्षिप्त परिचय

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको बागमती प्रदेश अन्तर्गत पर्ने सिन्धुली जिल्लाका साविक डुडभन्ज्याङ, वितीजोर, भुवनेश्वरी, तीनकन्या, रतनचुरा, बाशेश्वर र भिमेश्वर गरी ७ वटा गाउँ विकास समितिहरूलाईएकीकृत गरी ७ वटा वडा कायम गर्ने गरी नेपाल सरकारको मिति २०७३/११/२७ गतेको निर्णयले देशभरिका अन्य स्थानीय तह जस्तै यस गोलन्जोर गाउँ पालिकालाई स्थानीय तहको रूपमा लागू गरिएको हो । सिन्धुली जिल्लाका साविक गाउँ विकास समितिहरू वाशेश्वर, रतनचुरा र तीनकन्याको बीच भागमा पर्ने गोलन्जोर डाँडाको नामबाट यस गाउँपालिकाको नाम गोलन्जोर रहन गएको हो । 

गाउँपालिका सम्बन्धी आधारभुत जानकारी :

केहि महत्वपुर्ण म .ले.प.फारम नं हरु ।

गोलन्जोर गाउँपालिका पोषण भिडियो डकुमेन्ट्री

गाउँपालिका वृत चित्र

गोलन्जोर गाउँपालिकाको नक्शा

अपडेटहरु

जन प्रतिनिधि

शंकर राज बराल

अध्यक्ष mebaral75@gmail.com 9844042675

ज्वाला प्रसाद न्यौपाने (पुकार)

उपाध्यक्ष pukarn592@gmail.com 9854042619

रेगन राज थापा

प्रवक्ता एंव अध्यक्ष वडा नं ७ खुर्कोट । reganrajthapa@gmail.com 9854041307

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
manbahadurbaral3@gmail.com
9842174440
सूचना तथा संचार प्रविधि अधिकृत
ito@golanjormun.gov.np
9851253193
सूचना अधिकारी
suchanaadhikari@golanjormun.gov.np
9851048892

//