FAQs Complain Problems

पुष्प बहादुर कार्की

टोल: 
खुर्कोट
फोटो: 
मोबाईल: 
9854041775
फोन नं: 
047-692025
लिङ्ग: 
पुरुष
आमाको नाम: 
पदम कुमारी कार्की
बाबुको नाम: 
वल बहादुर कार्की
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
रन्जना कार्की
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय: 
मानविकी
राजनीतिक दल: 
नेपाली काँग्रेस
विदेश भ्रमण: 
None
अन्य: 

गोलन्जोर गाउँपालिकालाई कृषि र पर्यटन क्षेत्र मार्फत समृद्ध वनाउने ।

वडा नं: 
स्थानीय तहको प्रकार: 
गाउँपालिका
जिल्ला: 
सिन्धुली
प्रदेश: 
प्रदेश नं ३
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
श्री जनज्योती माध्यमिक विद्यालय
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

नेपाल भित्र रहेर नेपाल कै त्यो पनि सिन्धुलीको साविक कुशेश्वर मा वसोवास गर्ने विशेश्वर प्रसाद कोईरालाले लिनुभएको विचारलाई अनुसरण गर्नु नै मेरा लागी ठुलो गर्वको विषय हो र सो दल नेपाली काङ्गेसमा विगत लामो समय देखि आवद्ध भई विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएको हु ।

जन्म मिति (वर्ष): 
२०३६
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
२८

गोलन्जोर गाउँपालिका पोषण भिडियो डकुमेन्ट्री